TILE LAYER WORKERS
Job Description
It include preparing surfaces by cleaning and leveling them, measuring and marking areas to lay tiles, cutting tiles to fit using hand or power tools, and installing tiles with precision using adhesives and grout. They must ensure proper alignment and spacing for a clean, professional finish while inspecting completed work for any defects. Tile layers also follow design plans or blueprints, maintain job site cleanliness, and adhere to safety standards throughout the installation process. टाइल लेयर वर्करको कर्तव्य र जिम्मेवारीहरूमा सतह सफा गर्ने, सम्याउने, टाइल राख्नको लागि मापन र चिन्ह लगाउने, हात वा मेसिन प्रयोग गरी टाइल काट्ने, र सही तरिकाले टाइल फिट गर्ने कार्य समावेश हुन्छ। उनले टाइलहरू सिधा र सन्तुलित रूपमा राख्नु पर्छ र ग्रीउट प्रयोग गरेर जोडहरू भरिनु पर्छ। काम सकेपछि त्रुटिहरू जाँच गर्नु र आवश्यक परे सुधार गर्नु पनि उनको जिम्मेवारी हो। यसका अतिरिक्त, डिजाइन प्लानअनुसार काम गर्नु, कार्यस्थल सफा राख्नु र सुरक्षा नियमहरू पालना गर्नु टाइल लेयर वर्करको महत्त्वपूर्ण जिम्मेवारी हो।
Required Skills
A Tile Layer Worker must have good measurement and tile-cutting skills, with the ability to read and follow design plans accurately. Attention to detail is important to ensure neat and precise tile placement. Physical strength and stamina are needed to handle heavy materials and work in various positions. The worker should also have problem-solving skills to deal with uneven surfaces, good communication for teamwork, and a strong awareness of safety practices on the job site. टाइल लेयर वर्करले सही रूपमा मापन गर्न र टाइल काट्न सक्ने सीप राख्नुपर्छ, साथै डिजाइन प्लान पढेर त्यसअनुसार काम गर्न सक्षम हुनुपर्छ। सफा र मिलेको टाइल राख्नका लागि विवरणमा ध्यान दिन जरुरी हुन्छ। भारी सामग्री उठाउने र विभिन्न मुद्रामा लामो समय काम गर्न शारीरिक ताकत र सहनशक्ति आवश्यक हुन्छ। असमान सतहहरूमा काम गर्न समस्या समाधान गर्ने सीप, राम्रो संचार क्षमता र कार्यस्थलमा सुरक्षा नियमको जानकारी पनि हुनुपर्छ।
Apply for This Job
[hubspot type="form" portal="23931946" id="e9db61f3-2dc9-4bc1-b4b4-0e76573371de"]