SECURITY GUARD
Job Description
A security guard’s main job is to keep people and property safe. They patrol buildings and grounds to watch for any unusual or suspicious activity. They control who enters and leaves the premises, making sure only authorized people get in. If there’s an emergency or a problem, they respond quickly and report it to the right authorities. They also write reports about daily activities and incidents. Being alert, honest, and able to stay calm in stressful situations is very important for this job. सुरक्षा गार्डको मुख्य काम मानिसहरू र सम्पत्तिको सुरक्षा गर्नु हो। उनीहरूले भवन र वरिपरि घुम्दै कुनै असामान्य वा शंकास्पद गतिविधि हेर्छन्। केवल अधिकृत मानिसहरूलाई मात्र प्रवेश गर्न दिन्छन्। कुनै आपतकाल वा समस्या आएमा छिटो प्रतिक्रिया जनाउँछन् र सम्बन्धित निकायलाई जानकारी दिन्छन्। उनीहरूले दैनिक क्रियाकलाप र घटनाहरूको रिपोर्ट पनि तयार पार्छन्। यस कामका लागि सचेत, इमानदार र तनावपूर्ण अवस्थामा शान्त रहन सक्ने क्षमता आवश्यक छ।
Required Skills
A security guard must be vigilant, honest, and able to make quick decisions in emergencies. Strong communication skills, physical fitness, and knowledge of security procedures are essential. The ability to work well in a team and use security equipment is also important. सुरक्षा गार्डले सधैं सतर्क, इमान्दार हुनु पर्दछ र आपतकालमा छिटो निर्णय लिन सक्नु पर्छ। राम्रो सञ्चार सीप, शारीरिक सक्षम र सुरक्षा प्रक्रिया बुझ्न जरूरी हुन्छ। टोलीमा काम गर्न र सुरक्षा उपकरण चलाउन पनि सक्षम हुनुपर्छ।
Apply for This Job
[hubspot type="form" portal="23931946" id="e9db61f3-2dc9-4bc1-b4b4-0e76573371de"]