HEAVY EQUIPMENT OPERATOR
Job Description
A Heavy Equipment Operator is responsible for operating and maintaining machinery used in construction, road work, and other infrastructure projects. This includes equipment such as bulldozers, excavators, loaders, and graders. Operators must ensure safe and efficient handling of machinery, follow project specifications, and conduct routine maintenance checks. हेभी इक्विपमेन्ट अपरेटरले निर्माण कार्य, सडक निर्माण तथा अन्य पूर्वाधार परियोजनामा प्रयोग हुने ठूला मेसिनहरू जस्तै बुलडोजर, एक्स्काभेटर, लोडर, र ग्रेडर चलाउने र मर्मत गर्ने जिम्मेवारी लिन्छन्। उनले सुरक्षित, प्रभावकारी तरिकाले मेसिन सञ्चालन गर्नुका साथै परियोजनाको मापदण्डहरू पालना गर्नुपर्छ र नियमित रूपमा मेसिनको जाँच तथा मर्मत गर्नु पर्छ।
Required Skills
A Heavy Equipment Operator must be skilled in operating machines like excavators and bulldozers, follow safety rules, perform basic maintenance, and read construction plans. Physical strength, coordination, and teamwork are also essential. हेभी इक्विपमेन्ट अपरेटरले एक्स्काभेटर, बुलडोजर चलाउन सक्नुपर्छ, सुरक्षा नियम पालना गर्नुपर्छ, सामान्य मर्मत गर्न जान्नुपर्छ र नक्सा पढ्न सक्नुपर्छ। शारीरिक बल, समन्वय र टोलीमा काम गर्ने क्षमता आवश्यक हुन्छ।
Apply for This Job
[hubspot type="form" portal="23931946" id="e9db61f3-2dc9-4bc1-b4b4-0e76573371de"]